रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

बर्खास्त पछि राष्ट्रपतिलाई सपथ खुवाएका प्रधानन्यायाधीश पराजुलीले गरे कडा प्रतिवाद

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर
Gopal_Parajuli_Tapaikokhabar

लामो समयदेखि विवादमा रहेको सर्वाेच्च अदातलका प्रधानन्यायधिश गोपाल पराजुलीले जानकारी बिना न्याय परिषद् सचिवालयद्वारा पदमुक्त गरेको भन्दै आफूलाई सो नभएको र यसबिरुद्ध चुनौती दिने प्रधानमन्त्री र आफू निकटहरुसँग बताएका छन्।

प्रधानन्यायाधीश पदबाट उनी मुक्त भएको भन्दै न्याय परिषद् सचिवालयले उनैलाई लेखेको पत्र बुधबार सार्वजनिक भएपछि उनले त्यसको कडा प्रतिरोध गरेका छन्।

न्याय परिषद् सचिवालयले उनको पदावधि गत साउन २१ गते नै सकिएको भन्दै पत्र लेखेपछि प्रधानमन्त्री निकट र आफू निकटहरुसँग पराजुलीले कडा प्रतिरोध गरेको र आफू बहाल नै रहिरहेको दाबी गरेका छन्। उनलाई उद्धृत गर्दै उनी निकट एक न्यायाधीशले भने, ‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित