सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

पराजुलीसहित राष्ट्रपतिको सपथ पनि विवादमा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर
bidhyadevi bhandai_tapaikokhabar

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको सपथ विवादमा परेको छ ।

न्याय परिषद् सचिवालयले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको पत्रलाई आधार बनाउँदै पराजुली पदमुक्त भएको पत्र लेखेकै दिन भण्डारीले उनैबाट सपथ खाएपछि विवाद उत्पन्न भएको हो । यसबाट दुई उच्च निकायबीच समन्वयको अभाव स्पष्ट देखिएको भन्दै आलोचना भइरहेको छ ।

कतिपयले पदमुक्त पराजुलीले राष्ट्रपति भण्डारीलाई शपथ खुवाउनु असंवैधानिक भएको बताएका छन् । न्याय परिषद् सचिवालयले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्रका आधारमा गत साउन २१ गते नै प्रधानन्यायाधीश पराजुली ६५ वर्ष पुगिसकेको उल्लेख गरेको छ ।

त्यस हिसाबले उनले साउन २१ गते देखि गरेका सबै कार्यसम्पादन अवैधानिक ठहर्नेसमेत कानुनका केही जानकारहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित