रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

प्रधानमन्त्री ओलीको च्यालेन्ज, ‘दाग देखे भन्नुस्’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर
kp_tapaikokhabar

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाइ आफुलाई नजिक बाट हेरेर र दाग देखे आफुलाइ भन्नुपर्ने बताएका छन् ।

आफूलाई विश्वासको मत दिने चार दलका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरुको सम्मानमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनप्रतितिहरुले आफूलाई नजिकबाट हेर भन्न सक्नुपर्ने बताए ।

उनले अघि भने ‘परबाट हेर्दा सुकिलो देख्यो । यसो नजिक गएर हेर्दा अलिकति भ्रष्टाचार, अलिकति बेइमानी देखियो भने नराम्रो हुन्छ ।’

नजिकबाट हेर्दा पनि दागरहित हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म च्यालेन्जका साथ भन्छु, नजिकबाट हेर्नुस्, दाग देख्नुभयो भन्नुस् ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित