रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

राष्ट्रपतिमा दोहोरिएकी विद्यालाई गगनको यस्तो चेतावनी

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Flash News, मुख्य खबर, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ राष्ट्रपतिले दलीय प्रभावबाट मुक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएको छ ।
काँग्रेस नेता गगन थापाले विद्या भण्डारीप्रति लक्षित गर्दै यसअघि राष्ट्रपतिले दलीय प्रभावका आधारमा काम गर्दा विवादरहित बन्न नसकेको टिप्पणी गरे । अब पनि त्यसो गरे कडा प्रतिवाद गर्ने उनको चेतावनी छ । उनले सामाजिक आन्दोलनलाई उठान गरेर परिवर्तित नेपालको राष्ट्रप्रमुख बन्ने आँट नयाँ राष्ट्रपतिले गर्नु पर्ने आवश्यक्ता पनि औंल्याए ।
काँग्रेस नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेका राष्ट्रपतिहरु राजतन्त्रकै झल्को दिने गतिविधिभन्दा माथि उठन नसकेको दावी पनि गरे ।
प्रतिकृया दिनुहोस्

सम्बन्धित