रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

अमिताभ बच्चनको स्वास्थ्य स्थिति कम्जोर, यस्तो आयो खबर

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ अन्तर्राष्ट्रिय, शिक्षा-स्वास्थ्य, समाचार
amita bachhan -tapaikokhabar

भारतीय सञ्चारमाध्यमका अनुसार उनी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन बिरामी परेका छन् ।

जोधपुरमा आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा थिए । मंगलबार बिहान अमिताभले आफ्नो ब्लगमा आफ्नो स्वास्थ्य बिग्रिएको उल्लेख गरेका थिए ।

अमिताभ बिरामी भएको खबर आएपछि मुम्बईबाट डाक्टरहरुको टिम जोधपुर पुगेको थियो । उनीहरुले अमिताभ बसेको होटलमा पुगेर उनको स्वास्थ्य जाँच गरेका छन् । डाक्टरहरुको टोलीको नेतृत्व ग्यास्ट्रोलोजिस्ट जयन्त बार्बेले गरेका छन् ।

अमिताभ बिरामी भए पनि फिल्मको सुटिङ जारी राख्ने भएका छन् ।

यसैबीच अमिताभकी पत्नी जया बच्चनले श्रीमानको स्वास्थ्यका बारेमा प्रतिक्रिया दिएकी छिन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित