रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारेमा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ खेलकुद, समाचार
ICC nepali crecket toli-tapaikokhabar

आइसिसी विश्व क्रिकेट लिगमा जिम्बाव्बेको बुलावायोमा विश्व कप छनौट प्रतियोगिता खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुगेको छ ।

समूह चरणका खेलपछि नेपाली टोली मंगलबार हरारे पुगेको हो । समुह चरणको चार खेल बुलावायो स्थित क्वीन्स स्पोटर्स क्लब र एथ्लेटिक्स क्लबमा खेलेको नेपालले पपुवा न्युगीनीयासँग प्ले अफ खेल हरारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्बलमा बिहीबार खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित