रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे अचम्मको निर्णय

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर, समाचार
donald-trump-Tapaikokhabar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट बर्खास्त गरेका छन् । उनको ठाउँमा सीआईएका डाइरेक्टर माइक पोम्पियोलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले टिलर्सनलाई उनको कामको लागि धन्यवाद दिँदै नयाँ विदेशमन्त्रीले गजबको काम गर्ने विश्वास व्यक्त गरेका छन् । पूर्वविदेशमन्त्री टिलर्सन एक्जन मोविलका प्रमुख थिए । एक वर्षअघि ट्रम्पले उनलाई विदेशमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले सीआईएको डाइरेक्टरमा पहिलोपल्ट एक महिला गिना हास्पेललाई नियुक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित