Nepal Mediciti Hospital Ad

दोश्रो कार्यकालको लागि राष्ट्रपतिमा भण्डारी निर्वाचित

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Big News, Flash News, मुख्य खबर
Bidhya bhandari-tapaikokhabar

राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।

आज भएको मतदानमा ३९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी भएकीछन् ।

भण्डारीकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाएकीछन् । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित