Nepal Mediciti Hospital Ad

ऋणले घर जलेको देख्छु सपनी रातमा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ कविता, साहित्य
kr pandulipi

लय र छन्द झ्याउरे
शिर्षक ; गुरास भिरमा

१०

सपना बोकि उडेको एक अजन्बी शहर
आगनी टेक्ने जिउदै छझयो मनको रहर ।
केहोला हाल यदिञम फर्के बक्समा निदाइ
कसरी उठ्ला आमाका हात गर्नयो बिदाइ ।।

२०
कसरी छोप्ने कफन शिर तिबुढा बाबाले
कसरी रोक्ने यादनै मेराझती घरका खाबाले ।
पसिना बगि खल्खल नदि बग्दछ बिदेश
जिउन आउदै छु फर्की आगनी स्वदेश ।।

३०
कसरी भनु आउछु फुले गुरास भिरमा
बेहाल छञयो जिन्दगी यतै समुन्द्र तिरमा ।
ऋणले घर जलेको देख्छु सपनी रातमा
कसरी आउ घरमा छैन रेझलक्ष्मी हातमा ।।

४०
खियाइ नङ्ग्रा दशनै जोते भनेनी योझवारि
सुखले रम्दै फुलाइ हिड्छु पाखामा हजारी ।
लौझबाबा हेरे बाटोनी अब झुलेसी मन्सुली
करेसा खने आमाले मीठो फलाइ चम्सुरी ।।
के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत
इमेल;Pandeybhupendra633@gmail.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित