Nepal Mediciti Hospital Ad

गगनलाई ओलीको झटारो, ‘हामीले घोषणा पत्र पढेर स्वर्ग तर्न बनाएको होइन’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २७, २०७४ Big News, Flash News, मुख्य खबर
Kp_Sharma_oli_Tapaikokhabar

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बेलामा तयार गरेको घोषण पत्र पढेर स्वर्ग तर्नको लागि नबनाएको बताएका छन् ।

आइतबार प्रधानमन्त्रीको लागि विश्वासको मत लिने क्रममा ओलीले यस्तो बाताएका हुन् ।

पूर्वस्वथ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले बाम गठबन्धनको सबै घोषण पत्र कण्ठ गरेको र हरेक बुँदाको हिसाब किताब गर्ने भन्ने कुराको उत्तर दिँदै ओलीले बाम गठबन्धनले निर्वाचनको बेलामा तयार गरेको घोषणा पत्र बिहान बिहान जपेर स्वर्ग तर्नको लागि नभएर देश बनाउनको लागि तयार भएकोले विकासको काममा बाधा नगर्न समेत बताएकाछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित