Nepal Mediciti Hospital Ad

फेक अन्तरवार्ताको सिकार बनिन् अनुष्का

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २७, २०७४ फिल्म-संगीत, मनोरञ्जन
anushka-sharma-1-tapaikokhabar,,,

आजकाल मिडियामा बेला-बेला आउने झूटा गसिपले तथा अन्तरबार्ता हरु छाप्ने क्रम बढ्दो रहेको छ ,जसले गर्दा सेलिब्रिटीलाईमात्र हैन विभिन्न ब्यक्तित्वहरुको जिवनमा असर पार्ने गरेको छ । अहिले यस्तै, एक झुटो अन्तरवार्ताको शिकार भएकी छिन्, बलिउड नायिका अनुष्का शर्मा ।

आफूसँग कुरै नगरी एक बंगाली न्युजपेपरले अन्तरवार्ता छापिदिएको भन्दै अनुष्काले आपत्ति जनाएकी छिन् । अनुष्काले न्युज पेपरको कटिङ ट्वीट गर्दै भनेकी छिन् ‘एउटा रेपुटेड पत्रिकामा आफ्नो नक्कली अन्तरवार्ता देखेर हैरान छु ।’

उनले यो पनि भनेकी छिन् कि‘मैले ब्यक्तिगत जीवनको बारेमा आजसम्म मिडियामा यसरी कुरा गरेकी छैन ।’ अनुष्का अभिनित ‘परी’ अहिले प्रदर्शनमा आएको छ । बिराट कोहलीसँग विवाह भएपछि उनको यो पहिलो चलचित्र हो ।

मिडियामा बेला-बेला आउने झूटा गसिपले मात्रै हैन, अन्तरवार्ताले पनि सेलिब्रिटीलाई अप्ठ्यारो पार्ने गरेको छ । अहिले यस्तै, एक झुटो अन्तरवार्ताको शिकार भएकी छिन्, बलिउड नायिका अनुष्का शर्मा ।

आफूसँग कुरै नगरी एक बंगाली न्युजपेपरले अन्तरवार्ता छापिदिएको भन्दै अनुष्काले आपत्ति जनाएकी छिन् । अनुष्काले न्युज पेपरको कटिङ ट्वीट गर्दै भनेकी छिन् ‘एउटा रेपुटेड पत्रिकामा आफ्नो नक्कली अन्तरवार्ता देखेर हैरान छु ।’

उनले यो पनि भनेकी छिन् कि‘मैले ब्यक्तिगत जीवनको बारेमा आजसम्म मिडियामा यसरी कुरा गरेकी छैन ।’ अनुष्का अभिनित ‘परी’ अहिले प्रदर्शनमा आएको छ । बिराट कोहलीसँग विवाह भएपछि उनको यो पहिलो चलचित्र हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित