कहिले शुरु हुदैछ त ‘फेमेली टाइम वीथ कपिल शर्मा‘ ?

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २६, २०७४ मनोरञ्जन
Kapil_Taapikokhabar,

भारतका कमेडियन भनेर प्रख्यात भएका कपिल शर्मा चाडै नयाँ कार्यक्रम लिएर पुनः टेलिभिजनको पर्दामा पर्दामा देखिने भएका छन् । ‘फेमेली टाइम वीथ कपिल शर्मा‘ नामक कार्यक्रममार्फत उनी पुनः टेलिभिजन प्रवेश गर्न लागेका हुन् ।

कपिलको यो कार्यक्रम आउँदो २५ मार्चदेखि प्रशारण हुने भएको छ । कपिलको कार्यक्रमले ‘सुपर डान्सर२’ लाई रिप्लेस गर्ने भएको छ ।महिनाको हिसाब चुक्ता गर, अनि मात्रै कुरा गर ।’

दुध र पत्रिकावालाले उधारो बन्द गरेको सन्देश दिन्छन् । त्यही बेला घरेलु कामदारले धम्कीको भाषामा भन्छिन्, ‘पुरानो पैसा नदिने हो भने भोलीदेखि काममा आउँदिन ।’

कपिलको नयाँ शो घरेलु समस्यामा केन्द्रित देखिन्छ । फिरंगीको असफलतापछि कपिल विलकुल नयाँ कन्सेप्ट लिएर आएका छन् । उनको फ्यानका लागि भने यो खुसीको खबर रहेको छ |

प्रतिकृया दिनुहोस्

सम्बन्धित