Nepal Mediciti Hospital Ad

ललितपुरमा रिलायन्सको शाखा

तपाईको खबर संवाददाता ललितपुर प्रकाशित : फागुन २५, २०७४ आर्थिक खबर, इभेन्ट मुख्य, समाचार
reliance sakha lalitpur-tapaiakokhabar

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आजबाट ललितपुरको लगनखेलमा पनि शाखा विस्तार गरेको छ ।

कम्पनीले ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा विस्तार गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच शाखा विस्तार गर्दै कम्पनीका अध्यक्ष ताराचन्द केडियाले व्यवसाय विस्तार गर्न शाखा विस्तारको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारे । कम्पनीले चैत्र मसान्त भित्र १५ वटा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

२०७४ साल मंसीर १ गतेबाट बीमा सेवा सुभारम्भ गरेको कम्पनीले जीवन बीमा व्यवसायलाई फराकिलो पार्दै लैजाने योजना रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित