मनको राजा तर्किए : देवी घर्तीलाई तनाव !

मेरो भाग्य मै रुन लेखेको रैछ .............

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ६, २०७४ फिल्म-संगीत, साताका कलाकार, साहित्य, सिर्जना

बहु-चर्चित  लोक दोहोरी गायिका यति बेला ठुलो तनावमा रहेकी छिन् आफुले माया गरेको मनको राजा तर्किए पछि यो तनावमा परेकी हुन् ।

पछिल्लो क्रममा अत्यधिक ब्यस्त यी गायिका कहिले देश विदेशम त कहिले स्टुडियोमै समय गीत गाउन ब्यस्त हुन्छिन ।  यसै क्रममा उनले पछिल्लो समय गएको गीत मनको राजा सार्बजनिक भएको छ यस लोकइत मा आफ्नो मनको पिडा पोख्दै भन्छिन

मेरो परान मेरो धड्कन मेरो मनको राजा 

के कुरामा मन दुख्यो र तार्कि हिडेउ आज 

कृष्ण कुमार खड्काको शब्द नेपाली संगीत क्षेत्रका चर्चित सर्जक एवं गायक रमेशराज भट्टाराईको संगीतमा तयार भएको यस गीतको म्युजि भिडियोमा भने नेपालि दर्शक श्रोताले अत्यधिक मन पराउनु भएका नायक गणेश उप्रेती र सिरु  विष्टले अभिनय गर्नु भएको छ।

सुदिप बरालको निर्देशन गोकुल अधिकारीको छयांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको यस म्युजिक भिडियो अम्बिका म्युजिक प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको छ यस गीतको सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित