रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

ओप्पोको एफ ५ सिरिजको ‘ड्यासिङ ब्लू’ सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ७, २०७४ कर्पोरेट
oppo_tapaikokhabar

ओप्पोले नेपाली बजारमा नयाँ एफ ५ सिरिजको ड्यासिङ ब्लू इडीसन नेपालमा सार्वजनिक गरेको छ । उक्त फोन लिमिटेड एडिसनमा सार्वजनिक गरिएको हो । कम्पनीले ओप्पोको एफ ५ सिरिजले राम्रो सफलता प्राप्त गरे पश्चात बोल्ड तथा क्लासिक ब्लू कलरको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित